एजेन्सी, २८ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किका राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको बताइएको छ ।