काठमाडौँ, २८ जेठ । पेट्रोलियम पदार्थको ढुवानीमा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्न नेपाल आयल निगम इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणालीमा जाने भएको छ