ईरानले इराकस्थित अमेरिकी सैनिक क्याम्पमा गरेको आक्रमणबाट ३४ अमेरिकी सैनिकको मस्तिष्कमा चोट पुगेको खुलेको छ । पेन्टागनले ३४ अमेरिकी सैनिकलाई मस्तिष्कमा चोट पुगेको र त्यसमध्ये
ईरानी सैन्य कमाण्डर कसिम सुलेमानी बगदादको सडकमा टोलीसहित कारमा सवार थिए । सुलेमानीलाई मार्ने निर्देशन दिइसकेका ट्रम्पले उक्त दृश्य ह्वाइट हाउसबाट हेरिरहेका थिए । जब जब सुलेमानी चढेको कार अगाडि
इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना बढेर गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सैनिक कमाण्डर कसिम सुलेमानी ड्रोन हमलामा मारिएपछि यस्तो सम्भावनामा बल पुगेको हो । सीएनएनमा एन्जेला देवानले
इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकासँग युद्ध नचाहेको भन्दै स्पष्ट परेका छन् । रुहानीले अमेरिकासँग युद्ध टार्न कूटनीतिक पहल जारी राखेको समेत जनाएका छन् । रौहानीले शुक्रबार भने, ‘तेहरान र वाशिङ्टन
२८ पुस । संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गरेका छन् । उनले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा
२७ पुस । अमेरिकी ड्रोन हमलामा इरानी सेनापति कासिम सुलेमानी मारिएपछि बढ्दो तनाव कम गर्न पाकिस्तानका विदेशमन्त्री आइतबार तेहरानको भ्रमणमा गएका छन् । पाकिस्तानले साउदी अरेबिया र इरानसँगको सम्बन्धलाई सन्तुलनमा
२७ पुस । इरानमा गत हप्ता भएको विमान दुर्घटना सम्बन्धमा आवश्यक पर्ने सबै प्रकारको सहयोग र समन्वय स्वीकार गरिने इरानका राष्ट्रपतिले बताएका छन् । इरानी राष्ट्रपति रउहानीले सो कुरा क्यानाडाका
२६ पुस । इरानको सेनाले केही दिन अगाडी इराकमा युक्रेनी विमान खसालिएको बारेमा कमजोरी भएको स्वीकार गरेको छ । सरकारी पक्षले शनिवार प्रकाशित गरेको विज्ञप्तिमा इरानको सेनाले मानवीय गल्ती कारण
इराकमा गत हप्ता मारिएका कसिम सोलिमानी मारिएको राति नै अमेरिकाले अर्का इरानी सैन्य कमाण्डको हत्या प्रयास गरेको खुलेको छ । तर, अमेरिकी योजना विफल भएको थियो । यमनमा रहेका ती
२५ पौष । इरानमा युक्रेनी विमान बोइङ ७३७ को दुर्घटना प्राविधिक खराबीका कारण भएको पश्चिमी गुप्चर एजेन्सीहरुलेले पुष्टि गरेका छन् । तेहरानस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट बुधबार युक्रेनी विमान बोइङ ७३७ उडान
२५ पुस । इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनी विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको दाबी गरेका छन्। विमान क्षेप्यास्त्र आक्रमणपछि दुर्घटनाग्रस्त भएको उनको भनाई छ । बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान