Logo

Tag: ईश्वर पोखरेल

एमसीसी सहयोग लिने उपप्रधानमन्त्री पोखरेलको भनाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ पुष । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी सहयोग (एमसीसी) को सहयोग लिन सकिने धारणा राखे । उनले राष्ट्रिय हित अनुकूल हुनेगरी जुनसुकै

विस्तृत पढ्नुहोस
आजदेखि ‘भिजिट नेपाल-२०२०’ सुरु (फोटोफिचर)

काठमाडौं, १६ पुष । आजदेखि ‘भिजिट नेपाल २०२०’ सुरू भएको छ । बुधबार विशेष समारोहकाबीच भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू गरिएको हो । उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी

गोकर्ण फरेष्टसँगको सम्झौता विगतको सरकारदेखि भएको उपप्रधानमन्त्री पोखरेलको दाबी

काठमाडौं, १० पौष । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेष्ट रिसोर्टसँगको सम्झौता विगतका सरकारदेखि नै सुरु भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा संसदहरुले उक्त विषयमा प्रश्न गरेपछि उनले

समृद्धि र विकासमा सरकार क्रियाशील छ –उपप्रम पोखरेल

२० मङ्सिर  : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताए । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही

भक्तपुरमा अन्तरघात भएको होईन, परीणामबाट खुशी छौं : आनन्द पोखरेल (भिडियोसहित)

काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले हालै सम्पन्न भएको उपनिर्वाचनको मत परीणामप्रति नेकपा सन्तुष्ट रहेको स्पष्ट पारेका छन्

ओलीपछि नेकपाको नेतृत्वमा ईश्वर पोखरेल !

काठमाडौं, १२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा केपी शर्मा ओलीपछि ईश्वर पोखरेल नेतृत्वमा आउने संकेत देखिएको छ । ओलीले आफूपछि पोखरेललाई नै नेतृत्वमा ल्याउनेगरि होमवर्क गरेका

उपप्रधानमन्त्री पोखरेललाई भारत भ्रमणको निम्तो

काठमाडौं, ४ मंसिर । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल एक महिनाभित्रै भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षीय राजनाथ सिंहको निम्तोमा उनी त्यसतर्फ जान लागेका हुन् । नेपाल–भारत द्धिपक्षीय

सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने : मन्त्री पोखरेल

काठमाडौं, १६ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अतिक्रमण गरिएका सार्वजनिक जग्गा सरकारले फिर्ता ल्याउने बताएका छन् । धुम्बाराहीमा धन्वन्तरी पार्कको आज उद्घाटन गर्दै उनले अहिले अतिक्रमण गरिएका सार्वजनिक

अतिक्रमणमा परेको सबै सार्वजनिक जग्गा फिर्ता ल्याउँछौँ : उपप्रधानमन्त्री पोखरेल

काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले अतिक्रमणमा परेको सार्वजनिक जग्गा सरकारलेल फिर्ता ल्याउने बताएका छन् । कामनपा वडा नम्बर ४ धुम्बाराहीमा धन्मन्तरी पार्कको शनिबार उद्धघाटन गर्दै रक्षामन्त्रीसमेत रहेका पोखरेलले देशभर अतिक्रमणमा

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल मंगलबार राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानले मध्यपुरथिमिमा आयोजना गरेको कार्यक्रममा बोल्दै । स्बिर : रमेश गिरी

गौर घटना : अपराध गर्ने उम्कन पाउँदैन

काठमाडौं, कात्तिक ९ । कार्यवहाक प्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले कानुनविपरित काम गर्ने जोसुकै भए पनि कारवाहीको भागिदार हुने बताएका छन् । विराटनगर विमानस्थलमा गौर घटनाबारे पोखरेलले शुक्रवार भने–

प्रचण्डलाई ईश्वर पोखरेलको दनक, आलोपालोमा सहमति भएकै छैन

मोरङ, ८ कात्तिक । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने कुनै सम्झौता नभएको दाबी गरेका छन् ।