Logo

Tag: ईश्वर पोखरेल

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ-काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला केरुङ–काठमाडौँ सुरुङमार्ग निर्माणको विषयमा सम्झौता गरिने बताएका छन् ।

विस्तृत पढ्नुहोस
विद्युुतीय सार्वजनिक बस

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट सोमबार काठमाडौँमा उद्घाटन भएको नेपालमा पहिलो पटक सञ्चालनमा आएको विद्युतीय सार्वजनिक बस । तस्वीर : रोशन सापकोटा

शिक्षामा आमूल परिवर्तनको खाँचो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, २२ भदौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको जनशक्तिलाई विश्वप्रतिष्पर्धी बनाउन शिक्षामा आमूल परिवर्तनको खाँचो रहेको औंल्याएका छन् । ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पनि शिक्षाको

सार्वजनिक सम्पत्तिको रक्षा गर्न उपप्रधानमन्त्री पोखरेलको अपिल

काठमाडौं, ७ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताएका हुन्। काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन

“सार्वजनिक जग्गा मास्ने नेकपाकै नेता कार्यकर्तालाई पनि हामी जोगाउँदैनौँ”

काठमाडौं, ३ भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्ने जोकोहीलाई पनि नछाडिने चेतावनी दिएका छन् । काठमाडौँ क्षेत्र नं ५ का नेकपाका जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै

स्कुल विभाग ईश्वर पोखरेललाई, नारायणकाजीले पाए प्रचार विभाग

साउन ३१, काठमाण्डौ । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । भर्खरै सकिएको बैठकले विभागको जिम्मेवारी कसलाई दिने भन्ने टुङ्गो लगाएको छ । आजको बैठकले सबैभन्दा धेरै विवादमा रहेको

प्रधानमन्त्री सिंगापुरबाट फर्किए, विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्केका छन्। उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओली आज ९ दिनपछि स्वदेश फर्किएका हुन् ।  त्रिभुवन विमानस्थलमा उनलाई उपप्रधानमन्त्री तथा

ईश्वर पोखरेल र ज्ञानेन्द्रबीच के-के कुरा भयो ? (भिडियोसहित)

साउन २२, काठमाण्डौ । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न निर्मल निवास गएको चर्चा चलिरहेको छ । कतैबाट पनि यसको पुष्टी नभइरहेका बेला प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहाकार

सार्वजनिक सम्पति कब्जा गर्नेहरू अपराधी हुन : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, १८ साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पति कब्जा गर्नेहरू सामाजिक अपराधी भएको भन्दै तिनीहरुको विरुद्धमा सबै सचेत नेपाली नागरिक एकजुट हुनुपर्ने बताएका छन् । शनिबार बौद्ध रामनगरस्थित लाखेपोखरी

रक्षा मन्त्रालयको प्रगति उल्लेखनीय, मन्त्रीले दिए यस्तो निर्देशन

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको नीति, कार्यक्रम, बजेट योजना र नयाँ कार्यसम्पादनलाई आत्मसात् गरी काम गर्न मातहात निकायलाई निर्देशन दिएका छन् । आव २०७५/७६ मा रक्षा मन्त्रालय

अब अपडेट हुन्न नजान्नेहरु आउडेट हुन्छन् : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अब अपडेट हुन नजान्ने कर्मचारीहरु आउडडेट हुने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल निजामति कर्मचारी संगठनले आयोजना गरेको सहिद मनोज–झपेन्द्र स्मृति सभालाई सम्बोधन

सार्वजनिक जग्गा मिच्ने ठूलो माछालाई सरकारले छाड्दैन : ईश्वर पोखरेल

साउन ४, काठमाण्डौ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् । शनिबार काठमाडौं वडा नं. ५ र ७ जोड्ने गरी