Logo

Tag: उखुखेती

गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित

-रिपोर्टर्स नेपाल/संवाददाता

तम्घास (गुल्मी), २८ चैत । पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर

विस्तृत पढ्नुहोस
उखु र अदुवापछि बेसारको ‘ब्रान्डिङ’ गर्दै सहकारी

बागलुङ, माघ १२ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबिच बागलुङको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यलाई जोड्न थालेको छ । छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखुखेतीतर्फ आकर्षित

भजनी, कार्तिक २२ । बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखुखेतीतर्फ आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा उखु मिल सञ्चालनको तयारी

उखुको समर्थन मूल्यमा तोकियो, किसानले उखु खेती गर्न छाड्न सक्ने

काठमाडौं, पुस २२ । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मूल्य निर्धारण गरेको हो । यसमा सरकारले दिने अनुदान प्रतिक्विन्टल ७० रुपियाँसमेत

उखुखेती गर्ने किसानलाई आधुनिक यन्त्र वितरण

कञ्चनपुर, फागुन १६ । लालझाडी गाउँपालिकाका व्यावसायिकरूपमा उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र तथा उपकरण अनुदानमा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालित