काठमाडौं,पुस १७ । २५ पुससम्म न्यूनतम ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत बक्यौता नतिरे सम्पत्ति जफत गरेर मूल्य उठाइने भएको छ ।
काठमाडौँ, १४ पुस । भुक्तानीका लागि जिल्लामा पटकपटक आन्दोलन गरेका उखु किसानले त्यहाँ न्याय नपाएपछि आन्दोलनलाई काठमाडौँ केन्द्रित गरेका छन । उखु बिक्री गरेबापत चिनी उद्योगबाट लामो समयदेखि भुक्तानी नपाएपछि