काठमाडौं,१८ चैत । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ। समितिले अर्थमन्त्री वर्षमान पुनलाई आइतबार अर्थ मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण गरेको हो।