समाचार विश्लेषणः १२ जेठ । भारतमा दलाई लामालाई भेटेर नेपाल छिरेकी तिब्बती मामलासमेत हेर्ने अमेरिकी उप सहायकविदेशमन्त्री उज्रा जीयाले यहाँको राजनीतिमा ठूलै तरङ्ग ल्याइदिएकी छिन्