Logo

Tag: उत्तरी नाका

उपल्लो डोल्पाको मोरिम्ला नाका खोल्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

डोल्पा, ५ साउन । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ। चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द

विस्तृत पढ्नुहोस
वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने

काठमाडौं, चैत २० । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको

खुल्यो उत्तरी नाका

काठमाडौं, फागुुन ७ । चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै

तीन वर्षपछि केरुङ नाका खुला : चर्चा धेरै, निर्यात न्यून

काठमाडौं, पुस २३ । तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले

निर्यातमा चीन असहयोगी

काठमाडौं, पुस १७ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको अर्को दिन उत्तरी छिमेकी चीनले लामो समयदेखि बन्द गरेको भन्सार नाकाको ढोका खोलेको छ । योसँगै चीनले

अझै शुरू भएन कोरला नाकामा भौतिक पूर्वाधार निर्माण

म्याग्दी, बैशाख १। चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण अझै शुरू भएको छैन । २०७६ फागुनमा भन्सार विभागका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि

खुल्ला त उत्तरी नाका?

काठमाडौं, चैत १४ । २०७२ सालको गोरखा भूकम्पपछि चार वर्षसम्म चीनको खासा बजार जोड्ने तातोपानी नाका प्रभावित रह्यो । २०७६ साल जेठमा व्यापारिक रूपमा नाका खुल्न थाले पनि कोरोनाका कारण

कहिले खुल्छ चीनसँगको नाका?

काठमाडौं, फागुन २५। नेपाल र चीनबीचको प्रमुख दुई व्यापारिक नाका रसुवागढी र तातोपानी एकतर्फी रुपमा बन्द छन् । २०७६ फागुन महिनापछि हालसम्म रसुवागढी र तातोपानी नाकाबाट एकतर्फी व्यापार हुँदै आएको

उत्तरी नाकामै रोकिए दसैंका सामान

काठमाडौं, असोज २१ । जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा

उत्तरी नाका अवरोधले निर्यातकर्ता समस्यामा

काठमाडौं, पुस १३। लामो समयदेखि उत्तरतर्फका दुई नाका अवरुद्ध हुँदा नेपालबाट चीनततर्फ सामान निर्यात गर्ने निर्यातकर्ताहरू समस्यामा परेका छन् ।यति बेला तातोपानी नाका ठप्प छ भने रसुवागढी नाकाबाट पनि दैनिक

उत्तरी नाका बन्दको असरः वर्ष दिनदेखि निर्यात ठप्प

काठमाडौं, मंसिर ३० । चीनले गतवर्षदेखि उत्तरी नाका बन्द गरेका कारण १ वर्षदेखि नेपाली सामानको निर्यात ठप्प भएको छ । चार्टर्ड विमान र भारतीय नाका हुँदै केही सामान गइरहे पनि

११ महीनादेखि उत्तरी नाकामा सामान अलपत्र स् चिनियाँ कन्टेनरले लिन्छन् भाडै १७ गुणा बढी

काठमाडौं, कार्तिक २३ । गतवर्ष माघदेखि बन्द चिनियाँ नाकाहरू अझैसम्म राम्ररी सञ्चालनमा आउन सकेका छैनन् । । कोरोनाका कारण सीमा खुलेपछि चिनियाँ पक्षले नै सीमावारिसम्म दैनिक बढीमा ५ कन्टेनरसम्म सामान