उदयपुर, बैशाख १४ र पछिल्लो सातादिनयता कोरोना भाइरसको संक्रमणले मुलुककै ‘इपिसेनटर’ बन्न पुगेको उदयपुरमा भारतीय धर्म प्रचारकबाट कोरोना फैलिएको सुरुवाती अनुमान मिथ्या सावित भएको छ