Logo

Tag: उदयपुर

स्व. चित्रकुमारी चौधरी (लिम्बु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिपको उपाधि लक्ष्मीपुर एफसीलाई

-रिपोर्टर्स नेपाल/संवाददाता

उदयपुर, ७ कार्तिक । स्व. चित्रकुमारी चौधरी (लिम्बु) स्मृति तेस्रो मलिथम फुटबल च्याम्पियनशिप– २०२३ को उपाधि लक्ष्मीपुर फुटबल क्लबले जितेको छ । सोमबार उदयपुरको थरुहट

विस्तृत पढ्नुहोस
चौदण्डीगढी ५ स्थित सिवाई–बेल्हा जोड्ने पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार मन्त्रीसँग माग

काठमाडौं, १४ साउन । उदयपुरका जनप्रतिनिधिसहितको टोलीले चौदण्डीगढी ५ स्थित सिवाई–बेल्हा जोड्ने भाँचिएको पुलको निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग गरेका छन् । प्रतिनिधि सभा

उदयपुरगढी गाउँपालिका-६ मा आधा पनि मत खसेन

काठमाडौं, ४ मंसिर । उदयपुरको क्षेत्र नम्बर २ अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ मा जग्रेटार, नेपालटारमा रहेको उम्च माविको मतदान केन्द्रमा आधापनि मत खसेन । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि मतदाताहरुको उत्साहजनक

उदयपुरको नेपालटार उच्च मावि मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । उदयपुरको क्षेत्र नम्बर २ अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ मा जग्रेटार, नेपालटारमा रहेको उम्च माविको मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । सो मतदान केन्द्रका निर्वाचन अधिकृत

उदयपुरमा चुनाव प्रचारप्रसार गाउँ केन्द्रित

काठमाडौँ,३० कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उदयपुरका अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन् । चुनावी

अरिङ्गालले चिलेर एक युवाको मृत्यु

काठमाडौँ,३० असोज । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ । साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि

दशैको अवसर पारेर दोस्रो मलिथम फुटबल च्याम्पियनशिप कप–२०२२ हुँदै

काठमाडौं, १२ असोज । मलिथम थारु सेवा समाज, उदयपुरको आयोजनामा दोस्रो मलिथम फुटबल च्याम्पियनशिप कप हुने भएको छ । “राष्ट्रको लागी खेलकुद, स्वास्थ्यको लागी खेलकुद, लागु दुर्व्यसन विरुद्ध हाम्रो अभियान”

उदयपुरमा एकै परिवारका तीनजनाको विभत्स हत्या, शव टुक्रा टुक्रा पार्ने आरोपी पक्राउ

काठमाडौं, १७ भाद्र । उदयपुरमा एकै परिवारको तीनजनाको विभत्स हत्या भएको छ । बेलका वडा नम्बर ७ का राजकुमार बस्नेतको परिवारको आज विहान हत्या भएको हो । हत्याका संदीग्ध पक्राउ

बाँध पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा

गाईघाट, २२ जेठ । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण नदीको

कटारी र त्रियुगामा मतगणना अनिश्चित, छानबिन समित गठनको माग

उदयपुर, ३ जेठ : उदयपुरको त्रियुगा र कटारी नगरपालिकाम मत गणना अनिश्चित बन्दै गरेको छ । उदयपुरको आठ स्थानीय तह मध्ये चार वटाको नजिता सार्वजनिक भई सक्दा पनि यी दुई पालिकामा

उदयपुरका ग्रामीण सडक अझै खुलेनन

उदयपुर, १० कात्तिक । दसैँको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दसैँअघि

कांग्रेस उदयपुरको अधिवेशनः २ स्थानीय तहमा सर्वसम्मत, ६ मा निर्वाचन

उदयपुर, १३ असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । ८ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो