विराटनगर, २ कात्तिक : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यकमको आज यहाँ शुभारम्भ गरेको छ