Logo

Tag: उपत्यका ट्राफिक प्रहरी कार्यालय

उपत्यकाबाट चोरिएका ९६ वटा मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २७ । काठमाडौं उपत्यकाभित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् ।साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल

विस्तृत पढ्नुहोस
रोकिएन लापसे र मापसे गरेर गाडी चलाउने क्रम

काठमाडौं, माघ ६। ट्राफिक प्रहरीले सवारी जाँच अभियान सञ्चालन गरेर चालकमाथि कारबाही गर्दा पनि लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरेर सार्वजनिक सवारी साधन सञ्चालन गर्ने क्रम रोकिएको

होस गर्नोस्, तपाईंभन्दा अघि पुग्ला ‘चिट’

काठमाडौं, साउन ३। तीव्र गतिमा सवारी हुइँक्याउँदै हुनुहुन्छ? उपत्यकाका चक्रपथ र अरू सडकमा ट्राफिकको आँखा छलेर भाग्दै हुनुहुन्छ कि? त्यसो गर्दा तपाईंको गल्ती भए कारवाही र जरिबानाको सूचना तपाईंभन्दा पहिले

ठेकेदार कम्पनी र मजदुरको ‘अराजकता’को मारमा सर्वसाधारण

काठमाडौं, फागुन २ । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा

सवारी नियम उल्लङ्घन गर्नेको लाइसेन्स निलम्बनका लागि सिफारिस

काठमाडौँ,५ माघ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी सञ्चालनमा पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने ८६ जनाको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।

भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना

काठमाडौं, पुस ३ । उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । बितेको ५ महिनाभित्र ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु

ग्वार्कोमा फ्लाई ओभर निर्माण सुरु, त्यसक्षेत्रको ट्राफिक ब्यबस्थापनमा फेरबदल

काठमाडौं, मंसिर २३ । लितपुरको ग्वार्को चोकमा आजदेखि सुरु भएको फ्लाई ओभर निर्माण कार्यले त्यसक्षेत्रको ट्राफिक ब्यबस्थापनमा फेरबदल गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार कोटेश्वरबाट सातदोबाटो

तीव्र गतिमा सवारी चलाए कारबाही

काठमाडौं, मंसिर ११ । तपाईं काठमाडौ उपत्यकामा तीव्र गतिमा सवारीसाधन चलाउँदै हुनुहुन्छ वा चलाउने गर्नुभएको छ भने अब सावधान हुनुहोला । अब छिटो सवारीसाधन चलाउने चालकले पनि मापसे (मादक पदार्थ

भोट हाल्न गाउँघरतिर लर्को

काठमाडौं, मंसिर १ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौं उपत्यकामा रहेका

न्युरोडमा यी दिन प्रवेश गर्न पाइँदैन दुई पाङ्ग्रेसहितका सवारी साधन

काठमाडौं, असोज १० । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारी साधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपाङ्ग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ

आजदेखि फूलपातीसम्म चारपाँग्रे सवारीलाई न्युरोड प्रवेशमा रोक

काठमाडौं, असोज ८ । आजदेखि फूलपातीसम्म दिउँसोको समयमा न्युरोड गेटबाट भित्र प्रवेश नपाउने भएका छन् । आजबाट फूतपातीसम्म बिहान १० बजेदेखि बेलुका सवारीको चाप कम नहुन्जेलसम्म न्युरोेड प्रवेश गर्ने चार

ईन्द्रजाात्रका कारण आज उपत्यकाका यी स्थानमा सवारी साधन निषेध

काठमाडौं । आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइदै छ । ईन्द्रजात्राको अवसरमा आयोजना गरिने रथयात्राका कारण बसन्तपुर हनुमानढोका दरबारक्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार