काठमाडौँ, २५ भाद्र । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो भएको छ । उपत्यकाका तीन जिल्ला प्रमुखबीच बसेको बैठकले सार्वजनिक र निजी यातायात साधनका साथसाथै व्यापार-व्यवसाय
काठमाडौं, २४ भाद्र । उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संस्था उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर प्रवेशमा कडाई गर्न माग गरेको छ । आज काठमाडौंको
काठमाडौँ, २२ भाद्र । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले नागरिकको दैनिकीलाई थप सहजीकरण गर्दै हालको निषेधाज्ञा निरन्तर हुनुपर्ने बताएका छन् । आसन्न चाडपर्वलाई समेत दृष्टिगत गरेर निषेधाज्ञा निरन्तरता हुनुपर्ने उनीहरूको सुझाव
काठमाडौं, २१ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ९ सय ८० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय
काठमाडौं, १७ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ३ सय
काठमाडौं, १६ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १ हजार ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ४ सय
काठमाडौं, १५ भाद्र । काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं, भदौ ११ । काठमाडौंबाट प्रतिनिधिसभातर्फ निर्वाचित सांसदहरूले कोरोना संक्रमणका सन्दर्भमा सरकारलाई पटक पटक दिइएको सुझाव सुनुवाइ नभएको भन्दै आक्रोश पोखेका छन् । काठमाडौंबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद बनेका
काठमाडौं, १० भाद्र । कोरोना महामारी समुदायस्तरमा फैलिन सक्ने आशंका गर्दै उपत्यकाका १८ स्थानीय निकायले निषेधाज्ञालाई निरन्तरता दिएर पीसीआर परीक्षणलाई बढाउने जनाएको छ । उपत्यकाका मेयर फोरममा आबद्ध १८ वटै
काठमाडौँ, ८ भाद्र । अबदेखि काठमाडौँ, ललितपुर, भक्तपुरमा खाद्यन्न तथा तरकारी, फलफूल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय
काठमाडौं, ७ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन १६६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ८ सय १८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६६ जना थपिएसँगै जोखिम
काठमाडौँ, २ भाद्र । कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार