Logo

Tag: उपनिर्वाचन

रविले कटाए ५० हजार मत, पुरोनो ‘रेकर्ड ब्रेक’

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख १२ । प्रतिनिधिसभाको उपनिर्वाचन भएको चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिततर्फ उन्मुख भएका छन्। लामिछानेले ५० हजार २९ मत प्राप्त

विस्तृत पढ्नुहोस
बारा-२ मा उपेन्द्र यादवले बढाए अग्रता

बारा, वैशाख १२। बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन्। उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर तीन हजार पुर्‍र्याएका छन् । जसपाका अध्यक्षसमेत रहेका

तनहुँ–१ : ब्यालेट विद्रोहले पुराना राजनीतिक दललाई झापड

काठमाडौं, वैशाख १२। वैशाख १० मा भएको उपनिर्वाचनमा नयाँ आशासहितको मत (ब्यालेट) विद्रोहले पुराना राजनीतिक दलहरुलाई झापड हानेको छ। प्रजातन्त्रप्राप्ति पछिको चुनावी इतिहासमा तनहुँ कांग्रेसको किल्लाकै रुपमा परिचित जिल्ला हो।

पुराना दललाई चुनौती

काठमाडौं, वैशाख १२ । ४ मंसिरमा भएको आमनिर्वाचनमा तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित भए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि १० वैशाखमा सोही क्षेत्रमा उपनिर्वाचन भयो । जारी

१४ हजार बढी मतान्तरसहित स्वर्णिम वाग्ले विजयी

तनहुँ, वैशाख १२ । तनहुँ-१ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् । उनले १४ हजार बढी मतान्तरसहित विजयी भएका हुन् । वाग्लेले

मतगनणा अपडेटः तनहुँ– १ मा स्वर्णिम ५ हजार ५८ मतले अगाडि

काठमाडौं,११ वैशाख । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले १२ हजार सात सय पाँच मत प्राप्त गरेर आफ्नो अग्रता कायमै राखेका छन् ।

उपनिर्वाचन अपडेटः चितवन– २ मा अझै सुरु भएन मतगनणा

काठमाडौं, ११ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि चितवन–२ मा भएको उपनिर्वाचनको मतगनणा अझैं सुरु भएको छैन । मतगनणा सुरु गर्नका लागि सर्वदलीय बैठक बसिरहेको भएपनि सहमति जुट्न सकेको

तनहुँ १ को अन्तिम मतपरिणाम भोलि बिहानसम्म आइसक्छः प्रवक्ता

काठमाडौं, ११ वैशाख । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तनहुँ १ मा एकदमै शान्तिपूर्ण र अत्यन्त सुमधुर वातावरणमा मतगणना जारी रहेको बताएका छन् । ‘तनहुँ १ मा ६३ हजार

उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद : सभापति देउवा

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्। सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै मतदानमा भएको उत्साहपूर्ण सहभागिताले

उपनिर्वाचन : ६० प्रतिशत मतदान, मंगलबार परीणाम सार्वजनिक

काठमाडौं, १० बैशाख । निर्वाचन आयोगले आइतबार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको जनाएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा-२, चितवन-२ र तनहुँ-१ मा आइतबार शान्तिपूर्ण र उत्साहजनकरुपमा उपनिर्वाचन भएको

मतदातामा देखिएन उत्साहः सबै क्षेत्रमा मंसिरभन्दा कम मतदान

काठमाडौं, १० चैत्र । प्रतिनिधि सभा सदस्य चयनका लागि आज देशभरका तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको छ । अहिलेसम्मको प्राप्त जानकारी अनुसार बारा क्षेत्र नम्बर–२ मा सबै भन्दाबढि  ६० प्रतिशत 

बारा-२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान, आजै मतगणना थालिने

काठमाडौं, १० बैशाख । बारा क्षेत्र नम्बर–२ मा आज भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। मतदान भने शान्तिपूर्ण रुपमा भएको थियो । बाराका निर्वाचन अधिकृत मुकेश