Logo

Tag: उपनिर्वाचन

उपनिर्वाचनका लागि सक्रिय हुँदै निर्वाचन आयोग र दलहरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १५ । उपनिर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगसँगै राजनीतिक दलको सक्रियता क्रमशः बढ्दै गएको छ । वैशाख १० गते हुने उपनिर्वाचनको लागि निर्वाचन

विस्तृत पढ्नुहोस
उपनिर्वाचनः कांग्रेस तनहुँमा १३ जनाले दिए दरखास्त

तनहुँ, चैत १२। वैशाख १० गते तनहुँमा हुने उपनिर्वाचनको लागि नेपाली कांग्रेसमा १३ जनाले उम्मेदवारी दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य क्षेत्रीय कार्य समितिले आवेदन माग गरेको

नेता रिझाउँदै तनहुँका उम्मेदवार

काठमाडौं, चैत ११। उपनिर्वाचनको मिति घोषणा गरिएसँगै तनहुँ १ र चितवन २ मा राजनीतिक चहलपहल सुरु भएको छ । तनहुँ १ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त

उपनिर्वाचनः उपेन्द्र भर्सेज राजेन्द्र

काठमाडौं, चैत ११। बारा २ मा उपनिर्वाचन हुने भएपछि राजनीतिक चलहलपह बढेको छ । निर्वाचनमा मधेसवादी दलका शीर्ष नेताकै बीचमा प्रतिस्पर्धा हुने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनमा

उपनिर्वाचनका लागि आजदेखि दल दर्ता

काठमाडौं, चैत ८ ।  आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु भएको छ। निर्वाचन आयोगले मंगलबा एक सूचना जारी गर्दै आयोगले चैत

निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं, चैत ७ । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २

तनहुँ-१ र बारा-२ को उपनिर्वाचन वैशाख १० मा हुने

काठमाडौं, चैत ७ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि रिक्त भएको दुई छुट्टाछुट्टै निर्वाचन क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुने भएको छ। तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल

चितवन क्षेत्र न.२ उपनिर्वाचनमा थपिए मतदाता

काठमाडौं, १ चैत्र । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक

चितवनमा उपनिर्वाचनका लागि दलहरूलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं, फागुन २६ । आगामी वर्ष वैशाख १० गते आइतबार हुने चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको

चितवन–२ उपनिर्वाचनः निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले चितवन–२ को उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि फागुन १० देखि १६ गतेसम्म दल दर्ता

चितवन–२ उपनिर्वाचन: चैत २० गते उम्मेदवारी दर्ता

काठमाडौं, ३ फागुन । चितवन क्षेत्र नं- २ मा आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयनको कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका

उपनिर्वाचनका लागि दुई दलको निवेदन

काठमाडौं, पुस २८। राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले आज सम्मको समयसीमा निर्धारण गरेको छ ।