Logo

Tag: उपनिर्वाचन

उपनिर्वाचनबारे आयोगमा छलफल, मंसिरमा गर्न दलहरुको सुझाव

काठमाडौं, १६ साउन । निर्वाचन आयोगले उपनिर्वाचनबारे सरोकारवालाहरुसँग आज छलफल गरेको छ । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानहरुमा आउँदो

विस्तृत पढ्नुहोस
उपनिर्वाचनको मंसिर पहिलो साता !

काठमाडौं ३ साउन । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर

उपनिर्वाचनको मिति पर्खिँदै आयोग,

काठमाडौं २४ असार । निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचन गर्न तयारी थालेको छ। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पद रिक्त छन्। सरकारले रिक्त पदको विवरण भने आयोगमा पठाएको छैन। उपनिर्वाचन

आयोगले थाल्यो उपनिर्वाचनको तयारी

काठमाडौं २० असार । निर्वाचन आयोगले मतादाता नामावली अद्यावधिक गराउन सार्वजनिक आह्वान गरेको छ । प्रतिनिधिसभा सदस्य १, प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष ४, उपमहानगर प्रमुख १ र वडाध्यक्ष ३८

पचास ठाउँको उपनिर्वाचन कार्तिकमा

काठमाडौं १८ असार । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्यसहित तयारी अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका

वैशाखभित्रै उपनिर्वाचन गराउने तयारी

काठमाडौं २८ फागुन । सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र विभिन्न तहमा रिक्त ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु भएको छ । संघीय संसदको बैठकले उपनिर्वाचन गराउन बाधा गरिरहेका

उपनिर्वाचन अझै अनिश्चित, ३६ वडाध्यक्ष र ८६४ वडा सदस्य रिक्त

काठमाडौं ८ फागुन । निर्वाचनको करिब २ वर्ष पुग्न लाग्दा स्थानीय तहमा ३६ वडाध्यक्ष र ८ सय ६४ वडा सदस्य पद खालि छन्। सरकारले वडाध्यक्षको मात्र उपनिर्वाचन गराउने गरी संसद्बाट विधेयक