Logo

Tag: उपनिर्वाचन

आज मध्यरातबाट निर्वाचन मौन अवधि सुरू हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १३ । आज मध्यरातबाट उपनिर्वाचन हुने स्थानमा मौन अवधि सुरू हुँदैछ। मंसिर १६ गते आइतबार हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन

विस्तृत पढ्नुहोस
कीर्तिपुर नगरपालिका उपनिर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार

कीर्तिपुर (काठमाडौँ), १२ मङ्सिर । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारहरु मतदाता रिझाउनमा व्यस्त छन् । कीर्तिपुर नगरपालिकामा नगरप्रमुखसहित वडा नम्बर १ र ४ को वडाध्यक्षका

९ वटा संस्थाले उपनिर्वाचन पर्यवेक्षण गर्ने

काठमाडौं, मंसिर १२ । निर्वाचन आयोगले यहीँ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन पर्यवेक्षणको लागि ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिइएको छ। आयोगले कात्तिक २६ मा आवेदन माग गरेको

उपनिर्वाचनः हेटौँडामा मुख्य दलबीच नै प्रतिष्पर्धा हुने

मकवानपुर, मंसिर १२ । हेटौँडा उपमहानगरपालिका- १२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् । चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता

उपनिर्वाचनः हुम्ला निर्वाचन कार्यालयले खटायो ७३ कर्मचारी

सिमकोट, ११ मङ्सिर । यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ । उपनिर्वाचनका लागि कर्मचारी खटाउन निर्वाचन उपसमितिले सिफारिस गरेका

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

काठमाडौं, १० मङ्सिर । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते

कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

महोत्तरी, मंसिर ९ । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर–२ का मतदाताले कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् । भोट

उपनिर्वाचनमा कांग्रेसलाई मतदान गर्न नेता शर्माको आग्रह

महोत्तरी, ८ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपनिर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन्।

स्थानीय तह उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, ४१ पदका लागि ३७६ जना चुनावी मैदानमा (नामावलीसहित)

काठमाडौं, ५ मंसिर । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारी दिएको उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आयोगले निर्वाचन

उपनिर्वाचन आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

काठमाडौं, मंसिर ४ । यहि मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन गरिँदैछ। निर्वाचन आयोगका अनुसार आज अपराह्न ५ देखि साँझ ६ बजेसम्म

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

काठमाडौं, २ मङ्सिर । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन

आजदेखि निर्वाचन आचारसंहिता लागू, के के गर्न पाइँदैन?

काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न