चितवन, १७ चैत । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास गर्नका लागि सडक र पुल पुल निर्माण महत्वपूर्ण भएको बताएका छन्