Logo

Tag: उपराष्ट्रपति यादव

विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २१ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विवाह पञ्चमी’ पर्वले सामाजिक र राष्ट्रिय एकतालाई प्रश्रय मिल्ने विश्वास व्यक्त गरेका छन् । विवाह पञ्चमीको सुखद अवसरमा

विस्तृत पढ्नुहोस
उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूत सिरिसोर्नको शिष्टाचार भेट

काठमाडौँ, १४ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ्ग सिरिसोर्नले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध र

तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति यादव

काठमाडौँ, १५ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन् । तिहार पर्व, २०८१ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहेका

खाद्य अधिकार सुनिश्चित गर्न समन्वयात्मक रुपमा काम गर्नुपर्ने : उपराष्ट्रपति यादव

काठमाडौँ, २५ भदौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा नै मौलिक हकका रुपमा समावेश गरिएको खाद्य अधिकारलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, विकास साझेदारलगायत सबै निकायले समन्वयात्मक रुपमा काम गर्नुपर्नेमा जोड

जलवायु परिवर्तन र आर्थिक अस्थिरताप्रति उपराष्ट्रपतिद्वारा चिन्ता व्यक्त

पाटन (ललितपुर), २९ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । मध्यपश्चिम र नेपाल खुला विश्वविद्यालयको आयोजनामा यही जेठ

उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट

काठमाडौँ, १७ वैशाख । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त भेटमा

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट

काठमाडौँ, २४ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उनीहरुबीच शुभकामना आदानप्रदानपश्चात्

धार्मिक अनुष्ठानले सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरणा मिल्छ : उपराष्ट्रपति यादव

वीरगञ्ज (पर्सा), २८ माघ । उपराष्ट्रपति रामसहायकप्रसाद यादवले धार्मिक गतिविधिले मानवलाई सकारात्मक सोच र सही मार्गमा हिँड्न प्रेरित गरिरहेको बताएका छन्। वीरगञ्ज महानगरपालिका– १४ पीपरास्थित चिनी मिल परिसरमा आजदेखि सुरु

उपराष्ट्रपति यादवद्वारा विवाह पञ्चमीको शुभकामना

काठमाडौँ, १ पुस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाह पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सु-स्वास्थ्यको कामना गरेका छन् । आज एक

उपराष्ट्रपति यादवको एक महिनाको पारिश्रमिक भूकम्पपीडितलाई

काठमाडौँ, २४ कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन् । त्यसैगरी,

भानुभक्त रामायणले मर्यादाको पाठ सिक्ने प्रेरणा प्रदान गर्दछ : उपराष्ट्रपति यादव

काठमाडौँ, १८ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले धार्मिक ग्रन्थको अध्ययन र श्रवणले व्यक्तिको असल आचरण, शील, स्वभाव र चरित्र निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । गायिका

उपराष्ट्रपति यादवद्वारा ‘देउता बनाउने मान्छे’ पुस्तक लोकार्पण

काठमाडौँ, ९ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज ललितपुरमा आयोजित एक कार्यक्रममा कलाकार कालु कुमाले (कुम्हाः) को जीवनीमा आधारित पुस्तक ‘देउता बनाउने मान्छे’को लोकार्पण गरेका छन् । सो अवसरमा