Logo

Tag: उपराष्ट्रपति

मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य: उपराष्ट्रपति

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ वैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकमा सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद अपरिहार्य रहेको बताउँदै त्यसको कार्यान्वयनमा जोड दिएका छन् । स्वप्नबालिका प्रकाशनद्वारा यहाँ

विस्तृत पढ्नुहोस
उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

काठमाडौं, २० बैशाख । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपति भवनमा आज भएको सो भेटमा नेपाल र बेलायतबीच सदियौँदेखि रहिआएको घनिष्ठ

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

काठमाडौं, ३ चैत्र । नेपालको उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएका छन्। आजभएको निर्वाचनमा सत्ता गठबन्धनको जनता समाजवादी पार्टीबाट उम्मेद्‍वार रहेका रामसहाय नेकपा एमालेकी उम्मेद्‍वार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेद्‍वार

उपराष्ट्रपति निर्वाचन– ५३ जनाले हालेनन् भोट

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति चयनका लागि भएको निर्वाचनमा सम्पन्न भएको छ । उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) भएको निर्वाचनमा संघ र प्रदेशका ५३ सांसद सहभागी भएनन् । मतदाता नामावलीमा

उपराष्ट्रपति निर्वाचन : ८२९ मत खस्यो, साढे ३ बजेबाट मतगणना

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपतिको निर्वाचन सकिएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद्‍ भवनमा आज भएको मतदान प्रक्रिया सकिएको हो। मतदानमा ८२९ जना सदस्यहरु सहभागी भएको र संघीय संसद्‍तर्फ ३११ र

रास्वपाका सांसद्‍ले गरे उपराष्ट्रपतिमा मतदान (फोटोसहित)

काठमाडौं, ३ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद्हरुले उपराष्ट्रपतिको निर्वाचनका लागि मतदान गरेका छन्। मतदानको दिन आज पार्टीले ढिलो समयसम्म निर्णय गर्न नकस्दा रास्वपा उपराष्ट्रपतिको निर्वाचनमा सहभागी हुने वा नहुने

उपराष्ट्रपति निर्वाचन : एक भोटको कति महत्व ?

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपतिका लागि आज मतदान प्रकिया चलिरहेको छ। बानेश्वरस्थित संसद् भवनमा अहिले मतदान भइरहेको छ। मतदानकै लागि मतदाता रहेका प्रतिनिधिसभाका सदस्य, राष्ट्रियसभाका सदस्य र प्रदेशसभाका सदस्यहरु नयाँ

उपराष्ट्रपतिको लागि निर्वाचन : प्रधानमन्त्री दाहालले गरे मतदान (फोटोफिचर)

काठमाडौं, ३ चैत्र । उपराष्ट्रपति पदको निर्वाचनमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मतदान गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री

उपराष्ट्रपति निर्वाचनमा खस्यो २२० मत

काठकाडौं, ३ चैत्र । सङ्घीय संसद् नयाँ बानेश्वरमा सुरु भएको उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत बिहान ११ बजेसम्मको मतदानमा दुई सय २० मत खसेको छ । अहिलेसम्म सङ्घतर्फ ८७ र प्रदेशतर्फ एक सय

उपराष्ट्रपति पदका लागि आज मतदान, यस्तो छ तयारी

काठमाडौं, चैत ३ । उपराष्ट्रपति पदका लागि आज मतदान हुदैछ । मुलुकमा उपराष्ट्रपतिका लागि निर्वाचन हुन लागेको यो चौथोपटक हो । निर्वाचन बानेश्वरस्थित संघीय संसद् परिसरमा हुनेछ । निर्वाचन आयोगका

शाक्यलाई उपराष्ट्रपति बनाउन अध्यक्ष ओलीले भने ‘एकदुई जना सांसद्‍ मिलाउनुस्’

काठमाडौं, ३० फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा एमालेकी उम्मेद्‍वारी अष्टलक्ष्मी शाक्यलाई निर्वाचित गराउन आफ्ना सांसद्हरुलाई अरु एकदुई जना सांसद् मिलाउन आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा

महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं, ३० फागुन । महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्चमा दायर भएको रिट दरपीठ भएको छ । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित अधिवक्ता राधिका खतिवडाले