Logo

Tag: उपेन्द्र यादव

ओलीको अस्त्रले मधेश केन्द्रितबीच सहकार्य टुट्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारोहणलगत्तै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा ल्याए । प्रदेश २ मा शक्तिशाली बनेको समाजवादीले राष्ट्रिय जनता

विस्तृत पढ्नुहोस
उपेन्द्रजीहरुले सरकार छाड्नुलाई आश्चर्य मान्नुपर्दैन-टोपबहादुर रायमाझी

काठमाडौं, ९ पौष । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीसँग जनयुद्ध, संसदीय राजनीति हुँदै सरकारको समेत अनुभव छ । उनीसँग समाजवादी पार्टीले सरकार छाडेपछिको उत्पन्न परिस्थितिबारे ऋषि धमलाले गरेको विशेष

आजबाट ओलीको दुई तिहाई बहुमतको दम्भ समाप्त भयो : उपेन्द्र यादव

समाजवादी पार्टीले फिर्ता लियो सरकारको समर्थन काठमाडौं, ९ पुष । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले आजबाट वर्तमान सरकारको दुई तिहाई बहुमतको दम्भ समाप्त भएको बताएका छन् । सरकारलाई दिएको

ओलीलाई उपेन्द्र यादवको चेतावनी : अब मधेश प्रवेश गर्ने साहस नगर्नु (भिडियोसहित)

काठमाडौं, ९ पुष । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेश प्रवेश गर्ने साहस नगर्न कडा चेतावनी दिएका छन् । मन्त्रीबाट राजीनामा दिएकै

कांग्रेस र राजपासँग मिलेर उपेन्द्र यादवले आन्दोलन गर्ने

काठमाडौं, ८ पुष । समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले अब कांग्रेस र राजपा नेपालसँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने भएका छन् । संविधान संशोधनलगायतका दुई बुँदे माग पूरा नगरेको भन्दै

सरकारमा बस्ने नैतिकता सकियो : उपेन्द्र यादव (राजीनामा पत्रसहित)

काठमाण्डौ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका यादवले हिजो मन्त्रीपरिषद बैठकमा संविधान संशोधनको प्रस्ताव लगेका थिए । तर

उपेन्द्र यादवले दिए राजीनामा (पत्रसहित)

काठमाडौं, ८ पुष । उपप्रधान एवम् कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । सरकारसँग भएको दुई बुँदे सहमति कार्यान्वयनमा सरकार उदास रहेकोले नैतिकताको आधारमा सरकारबाट राजीनामा

कानुनमन्त्री उपेन्द्र यादवले आजै राजीनामा दिने

काठमाण्डौ । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री

क्याबिनेटमा प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादवको चर्काचर्की

काठमाडौं, ८ पौष । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री समेत रहेका कानुनमन्त्री उपेन्द्र यादवले एउटा प्रस्ताव राखे । प्रस्तावमा संविधान संशोधनका लागि कार्यदल बनाउने विषय समावेश थियो । तर, प्रधानमन्त्री

उपप्रधानमन्त्री यादव र मन्त्री ढकालबीच द्धन्द्ध

काठमाडौं, २ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमन्त्रालयबाट उपेन्द्र यादवलाई कानुन र कानुनमन्त्रालयबाट भानुभक्त ढकाललाई स्वास्थ्यमा लगे । तर, दुवै मन्त्रालयमा विगतमा भएका निर्णय उल्टाउने र अड्काउने प्रतिष्पर्धा मन्त्रीहरुमा

संविधान संशोधनको मिशन पूरा गर्न सरकारमा आएको हुँः मन्त्री यादव

काठमाडौं, मंसिर १४ । उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिशन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् । संवैधानिक तथा न्यायिक

निवर्तमान मन्त्री ढकालले कानुनविपरित न्यायाधीश सिफारिस गरेको यादवको आरोप

काठमाण्डौ । उपप्रधान एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले हालै भएको न्यायधीश नियुक्तीको प्रकृयाप्रति असहमति जनाएका छन् । उपप्रधानमन्त्री यादवले मन्त्रालय परिवर्तन हुनुभन्दा अघि तत्कालीन कानूनमन्त्री भानुभक्त