काठमाडौँ,१६ वैशाख । गाउँका अरु युवा झैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश गए र झण्डै १३ वर्ष पराइ भूमिमा बिताए