काठमाडौं, असोज ४। विश्व बैंकले कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्न वित्तीय सुधार कार्यक्रमका लागि नेपाललाई साढे २३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ ।