महाभारतमा धृतराष्ट्र हस्तिनापुरका महाराज विचित्रवीर्यकी प्रथम पत्नी अम्बिकाको छोरा थिए । उनको जन्म महर्षि वेदव्यासको वरदान स्वरूप भएको थियो । ऋषि वेदव्यासले शक्तिपात गर्दा अम्बिका
ऋषि वेदव्यास सत्यवती र परासर ऋषिका छोरा हुन् । सत्यवती माझीको काम गर्थिन् । परासर ऋषि सत्यवतीको नाउमा सवार हँदा उनको सौन्दर्य देखेर मोहित भए । उनले सत्यवतीलाई सम्बन्ध राख्न