काठमाडौँ, २२ पुस । सडक बालबालिकालाई लक्ष्य गरी निःशुल्क सामूहिक खानाको व्यवस्था गर्दै आएका युवाले समस्या परेकालाई एक रुपियाँमै बासको व्यवस्था मिलाउने भएका छन् ।