Logo

Tag: एनपी साउद

सहकारी ठगीमा कमजोरलाई जेल र बलियोलाई उन्मुक्ति दिन खोजियोः कांग्रेस नेता साउद (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एनपी साउदले सहकारी ठगी प्रकरणमा कमजोरलाई जेलमा र बलियालाई उन्मुक्ति दिन खोजिएको जस्तो देखिएको टिप्पणी गरेका

विस्तृत पढ्नुहोस
कञ्चनपुरका आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष पीडितको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद

कांग्रेस–एमालेको सरकार बन्ने अवस्था छैन् : साउद

काठमाडौं, १५ बैशाख। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री एनपी साउदले तत्काल एमालेसँग आफ्नो दलको सत्ता–सहकार्य नहुने स्पष्ट पारेका छन् । पछिल्लो समय एमाले र कांग्रेस मिलेर सरकार बनाउने हल्ला

विमला पौड्यालको नियती भोगे परराष्ट्रमन्त्री एनपी साउदले, गठबन्धन टुट्न लागेको हो ?

काठमाडौं, २० फागुन । सत्ता गठबन्धनमा गम्भीर समस्या उत्पन्न भएपछि परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण आकस्मिक रुपमा स्थगित् भएको छ। फिनल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजना हुने ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’

रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउने प्रयास भइरहेको छः मन्त्री साउद

काठमाडौं, १९ फागुन । परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् । भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक

रुसी सेनामा भर्ना भएका नेपाली फिर्ता गरिदिन आग्रह

काठमाडौं, माघ ६ । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। उनले नेपाली नागरिकहरुलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गरेका छन्।

विपिन जोशीको जिवन सुरक्षित छ, उनी चाँडै रिहा हुनेछन् : परराष्ट्रमन्त्री

डडेल्धुरा, पुस २७ । परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्। आज बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला

परराष्ट्रमन्त्री साउद रूस जाँदै, रुसी सेनामा भर्ना भएका युवाहरुलाई फिर्ता ल्याउन पहल गर्ने

काठमाडौं, २४ पुष । परराष्ट्रमन्त्री एनपी साउद रूस जाने भएका छन् । रुस–युक्रेन युद्ध लम्बिरहेको अवस्थामा रुसी सेनामा नेपाली युवाहरु पनि भर्ती भएको र केहीको निधन भएको समाचार आईरहेको बेलामा

भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्टमन्त्री एनपी साउदबीच भेटवार्ता

काठमाडौं, १९ पुस । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ । भेटवार्तामा उनीहरुबीच दुई देशबीच हुन गइरहेको विभिन्न सम्झौताबारे छलफल भएको छ

परराष्ट्रमन्त्री साउद स्वदेश फिर्ता

काठमाडौं, पुस १ । परराष्ट्रमन्त्री एनपी साउद ‘दोहा २१औँ सम्मेलन’मा भाग लिएर स्वदेश फर्किएका छन् । गत शनिबार बिहान उनी त्यसतर्फ प्रस्थान गरेका थिए । गत आइतबारदेखि कतारमा सुरु भएको

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीको रिहाइका लागि पहल गर्ने

काठमाडौँ, २३ मङ्सिर । परराष्ट्रमन्त्री नारायणप्रकास (एनपी) साउद आज कतार प्रस्थान गरेका छन् । दोहा सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । आइतबारदेखि कतारमा सुरु हुन गइरहेको

मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट

वासिङ्टन डिसी, १६ कात्तिक । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ । भेटघाटमा दुई पक्षीय