काठमाडौं, ८ असोज । बचतकर्ताको बचत रकम अपचलन गरेको अभियोगमा एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष दीपक थापा मगरसहित ६ जनाविरुद्ध मुद्दा दायर