गण्डकी, २१ कात्तिक । वरिष्ठ सञ्चारकर्मी एमबी आस्था मगरले आफ्ना छोरा शालीन घर्ती मगरको जन्मदिनका अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन्। पोखरा–१४ बाच्छेवुडुवामा अवस्थित वात्सायन