Logo

Tag: एमाले

काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं। काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि पार्दैअध्यक्षमा निर्वाचित भएका छन्। ढकालले ४ हजार

विस्तृत पढ्नुहोस
एमालेले जित्यो १९० पालिकाको प्रमुख तथा अध्यक्ष

काठमाडौं, ८ जेठ : नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनको हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९० वटाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएका ७०३ पालिकामध्ये १९० वटाको

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता

दाङ, जेठ ८ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन भने उनका निकटतम्

नगरप्रमुख र उपप्रमुख गुमाएपछि एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट

चितवन, जेठ ८। राप्ती नगरपालिकामा नेकपा एमालेको चुनावी समीक्षा बैठकमा कुटपिट भएको छ।राप्ती नगरको पदाधिकारी बैठकमा नगर सचिव तारकेश्वर सिंहमाथि एमालेका मेयर पदका उमेदवार गोविन्द कँडेलका छोरा सरोज कँडेलले कुटपिट

बाजुराको बूढीनन्दा प्रमुखमा एमाले, उपप्रमुखमा स्वतन्त्र विजयी

बाजुरा, जेठ ७ । जिल्लाको बूढीनन्दा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन् । जनकले पाँच हजार ११५ मत ल्याएर विजयी भएका

गठबन्धनलाई भारी मतले पछि पार्दै कलैया उपमहानगरमा एमाले विजयी

इन्दिप कोइराला/बारा, ६ जेठ : कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् ।

ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै

काठमाडौं, ६ जेठ : ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता कायमै राखेका छन् । ४२ हजार ६०२ मतगणना गर्दा २१ हजार ९०४ मत ल्याएर महर्जनले अग्रता कायमै राखेका

अब एमालेको रणनीति ‘दूधभात’

काठमाडौं, जेठ ६ । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमापरेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। अहिले

एमालेले जित्यो १६४ पालिका प्रमुख

काठमाडौं, ५ जेठ : नेकपा (एमाले) का उम्मेदवार १६४ वटा स्थानीयत तहको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । स्थानीय तह निर्वाचनको मतगणना सकिएका पालिकामध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार

घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं, जेठ ५ । दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ । मेयरमा एमालेका नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी निर्वाचित भएका छन् । चौधरीले ५३६०

एमालेसँग जुनसुकै बेला मिल्ने सम्भावना छ : झलनाथ खनाल (भिडिओसहित)

काठमाडौं, ४ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपाली जनता जहिल्यैपनि देशभक्त शक्तिहरु एकताबद्ध होउन भन्ने चाहेको बताएका छन् । उनले नेपालका सबै

कैलालीको गोदावरी–६ मा एमालेको प्यानल नै विजयी

काठमाडौं, जेठ ४ । कैलालीको गोदावरी नगरपालिका–६ को वडा अध्यक्षमा नेकपा एमालेका जग्गु चौधरी विजयी भएका छन्। उनी १४२५ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका जयराज