बझाङ, १ जेठ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रकाश रोकाया विजयी भएका छन् । रोकायाले २७७४ मत ल्याएका निर्वाचित भएका हुन् ।
इलाम, जेठ १ । इलामका ४ नगरपालिकाकाका मेयर र उपमेयरमा आधा गठबन्धन र आधामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिइरहेका छन्। अहिलेसम्म सूर्योदय नगरमा नेकपा (एकीकृत समाजवादी), इलाम नगरमा नेपाली कांग्रेसअघि
बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा
काठमाडौं, वैशाख ३१ । काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मदेवारले सुरूवाती अग्रता लिएका छन्। मेयर पदका लागि अहिलेसम्म एमाले उम्मेदवारले ९९ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ६५, नेकपा
काठमाडौं, वैशाख ३१ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा तीन सय मत गणना गर्दा एमाले उम्मेदवारले १३७ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवारले १३७ मतसहित पछ्याइरहेका छन्। वडा नम्बर १
चितवन, वैशाख ३१ । चितवनको खैरहनी नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार शशि खनियाँले सुरुवाती अग्रता लिएका छन् । १८७ मतगणना हुँदा कांग्रेस उम्मेदवार खनियाँले ९३ मत पाएका छन् भने एमालेका लालमणि
चितवन, वैशाख ३१ । चितवनको कालिका नगरपालिकामा सत्ता गठबन्धनलाई पछि पर्दै नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । कालिका नगरपालिकाको वडा नम्बर १ को २०० मत गणना गर्दा एमालेको अग्रता
मुस्ताङ, वैशाख ३१ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ
काठमाडाैँ, वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी
भक्तपुर, वैशाख ३१ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। ३६५ मत गणनामा एमालेका बासुदेव थापालेले १९८ मत पाएका छन्। यस्तै राप्रपाकी राधिका रानाभाटले
लमजुङ, २९ बैशाख । मौन अवधिमा मतदाता प्रभावित पारिरहेको अवस्थामा लमजुङमा एमालेका वडाध्यक्षका उम्मेदवार शिवप्रसाद जोशीलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन् । लमजुङको बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीको बस्तीमा पैसा बाँड्दै गरेको
काठमाडौं, बैशाख २९ । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन्। उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा