स्याङ्जा, चैत २६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन्। उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष हुन्। उपाध्यक्षमा महेश पुरी,
बारा, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन्। उनले तीन सय ७७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले बताए।
सुर्खेत, १२ चैत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा
काठमाडौं, ११ चैत । नेकपा (एमाले) पार्टी मुख्यालय च्यासलमा नेताहरुले एकअर्कालाई रङ दलेर होली पर्व मनाएका छन् । आज (शनिबार) पार्टी सचिवालय बैठक बस्नुअघि नेताहरुले होली खेलेर सुखी साटेका हुन्
काठमाडौं, ११ चैत । नेकपा (एमाले) को सचिवालय बैठक जारी रहेको छ । आज (आइतबार) पार्टी कार्यालय च्यासलमा बैठकमा पछिल्ला राजनीतिक घट्नाक्रम, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक र आसन्न उपनिर्वाचनबारे छलफल
काठमाडौं, चैत ११ । नेकपा (एमाले)को सचिवालयको बैठक आज आइतबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ । उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने, राष्ट्रिय प्रतिनिधि
काठमाडौं, चैत ७ । नेकपा (एमाले) डडेल्धुराको अध्यक्षमा गजेन्द्र शाही सर्वसम्मत चयन भएका छन् । एमाले डडेल्धुरा संयोजक रहेका शाही नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शाहीलाई
काठमाडौं, ४ चैत । नेकपा (एमाले) इलाम जिल्ला कमिटीले आसन्न उपनिर्वाचनको उम्मेदवार चयन गर्न छ जनाको नाम सिफारिस गरेको छ । इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।
(एमाले सांसद बिना देवीसँग राससले गरेको कुराकानीमा आधारित) काठमाडौं, २९ फागुन। राज्य सञ्चालनको मुख्य औजारका रूपमा रहेका कानुनहरू बनाउने सर्वोच्च ठाउँ संसद्मा पुग्न पाउँदा खुसी लागेको छ । आफूलाई सांसद
काठमाडौं, २१ फागुन । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीचको सत्ता गठबन्धन टुटेपछि नेकपा (एमाले) सत्तामा फर्किएको छ । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै मन्त्रीहरुलाई बर्खास्त
काठमाडौं, २१ फागुन । नेकपा (एमाले) सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी) र कांग्रेसबीचको गठबन्धन भत्किएपछि एमाले सरकारमा सहभागी हुने भएको हो । एमाले सरकारमा सहभागी हुने निश्चित
नेकपा (एमाले)का सांसद वासुदेव धिमिरेसँग राससले गरेको कुराकानीमा आधारित नेपालगञ्ज, फागुन १३ । कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसदलाई लिने गरिन्छ । जनतालाई कानुन निर्माण हुने थलो संसद