Logo

Tag: एमिकस क्युरी

शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं, ४ असोज । नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले एमिकस क्युरी माग गरेको छ । सर्वोच्चले नेपाल बार एशोशिएसनलाई

विस्तृत पढ्नुहोस
एमिकस क्युरीमा चार जनाको नाम सिफारिस

काठमाडौं, असार २ । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको सर्वोच्च बारको बैठकले

आज पनि संवैधानिक इजलासमा एमिकस क्युरीको बहस

काठमाडौं, ६ फागुन । एमिकस क्युरीले आज पनि संसद् विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । मंगलबारबाट शुरु एमिकस क्युरीको बहस आज पनि हुने भएको हो ।

प्रतिनिधि सभा विघटनको मुद्दामा एमिकस क्युरी बहस सुरू

काठमाडौं, ४ फागुन। आजदेखि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरी बहस सुरु भएको छ । संवैधानिक इजलासमा क्युरी सदस्य एवं वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीले बहस सुरु गरेका छन् ।

एमिकस क्युरीको बहस आजदेखि

काठमाडौँ, ४ फागुन । संविधानमा उल्लिखित अवशिष्ट अधिकार प्रधानमन्त्रीको विशेषाधिकार नभएको निवेदक पक्षका कानुन व्यवसायीहरूले जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा जवाफ दिने क्रममा निवेदक पक्षले अवशिष्ट अधिकार प्रधानमन्त्री

प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा

काठमाडौँ, २ माघ। प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले सर्वोच्च अदालत नियमावली, २०७४ ले संवैधानिक विवाद संवैधानिक इजलासमा हेर्ने व्यवस्था गरेको र

एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडौँ, २१ पुस: सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरेको छ । सर्वोच्च अदालत