Logo

Tag: एम्बुलेन्स सेवा

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

-रिपोर्टर्स नेपाल/संवाददाता

सुन्दरहरैँचा, फागुन ५ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले गाउँका लागि एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले उपलब्ध

विस्तृत पढ्नुहोस
गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

गोरखा, ५ माघ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न नि:शुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा

विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

झापा,असोज ५ । हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म

निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ,१८ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिकाले अपाङ्गता भएका व्यक्ति र गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती

सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ,१० जेठ । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा

देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान

काठमाडौं, फागुन २९ । सङ्घीय राजधानी काठमाडौंलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् । बिरामीलाई राख्नसमेत असहज

नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद

बाग्लुङ, २६ मंसिर । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन् । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन् । झण्डै

सङ्क्रमणबाट जोगिएर सङ्क्रमितको सेवा

काठमाडौँ, १० असोज । राजधानीको बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र अस्पतालका एम्बुलेन्स चालक प्रतापकुमार नाम परिवर्तन मोबाइलमा अपरिचित व्यक्तिको फोन आउने बित्तिकै तर्सिनुहुन्छ । कोरोना भाइरस सङ्क्रमित बिरामीले फोन

एम्बुलेन्स चालकलाई पानी समेत बेच्न मान्दैनन पसले

धनुषा, जेठ २४ । ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्या‍‍उँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि

ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग

तेहरान, फागुन १४ । खासगरी एम्बुलेन्स आपतकालिन सेवामा प्रयोग हुने सवारी साधन मानिन्छ । सडकमा बीना अवरोध बिरामीलाई अस्पताल पुर्याउन संसारमा यसको प्रयोग गरिदै आएको छ । त्यसकारण यस सवारीमा

पानीको गुणस्तर नाप्न एम्बुलेन्स सेवा

रत्ननगर, २१ माघ : क्षेत्रीय पानी परीक्षण प्रयोगशाला भरतपुरले ‘वाटर एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । आपत्कालीन अवस्थामा पानीको गुणस्तर नाप्नका लागि अत्याधुनिक उपकरण जडान भएको वाटर एम्बुलेन्स सेवा सञ्चालनमा