Logo

Tag: एयरलाइन्स

बिहीबारदेखि आन्तरिक उडान १८ घण्टा यस्तो छ एयरलाइन्सको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ वैशाख  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पु¥याएको

विस्तृत पढ्नुहोस
कोरोना र मौसमका कारण विश्वभरका ४४ सय बढी हवाई उडान रद्द

एजेन्सी, १८ पुस। कोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाई उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ । हिजै मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका

क्रिसमसको अवसरमा विश्वका कम्तीमा ७ हजार उडान रद्द

एजेन्सी, १२ पुस। कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण दर बढ्दा विश्वका हजारौं उडान रद्द भएका छन्। यसले लाखौं यात्रु प्रभावित बने। क्रिसमसको समय भएकाले अन्य समयको तुलनामा यो यात्रुको

दसैँमा एयरलाइन्सका उपहार योजना : ७० प्रतिशतभन्दा बढी बुकिङ

–सिबी अधिकारी : काठमाडौँ, २० असोज : दसैँ हवाई सेवा प्रदायक कम्पनीका लागि मात्र होइन सबै क्षेत्रको व्यापार व्यवसायका लागि उत्साहजनक हुन्छ । त्यसमध्ये सबैभन्दा बढी आकर्षक व्यवसाय हवाई कम्पनीकै

एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही हुने

काठमाडौँ, ६ जेठ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ । यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल ष्लाय२तयगचष्कm।नयख।लउ

११ एयरलाइन्सलाई बक्यौता बुझाउन नागरिक उड्ययन प्राधिकरणको आग्रह

काठमाडौं, २६ माघ । ११ एयरलाइन्सहरुको बाकी रहेको बक्यौत रकम बुझाउन नेपाल नागरिक उड्ययन प्राधिकरणले आग्रह गरेको छ । आज एक सुचना प्रकाशित गर्दै बाकी रहेको ११ एयरलाइन्सलाई बक्यौत रकम

सुरक्षीत एयरलाइन्स कुन कुन

एजेन्सी, २२ पुस । गत वर्ष महामारीका कारण उडान बन्द रहेको कारण आकाशमा जहाज खासै देखा परेका थिएनन् । उडान कम्पनिहरुको स्तर र अवस्थाको समेत खासै चासो भएन । यस

एयरलाइन्सहरुको टुर प्याकेजमा तछाड मछाड

सोमबार समिट एयरलाइन्सले आकर्षक सहुलियत सहित देशभर टुर प्याकेजको घोषणा गर्यो।९ महिनापछि पर्यटन व्यवसायमा फर्किएको चहलपहलसँगै प्याकेज घोषणा गर्ने तेश्रो कम्पनी हो समिट एयर । यसअघि बुद्ध र यति एयरले

एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा

काठमाडौँ, ६ असोज: मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक

निगमको भाडादरमा विदेशी एयरलाइन्सको उडान गराउन निर्देशन

काठमाडौँ, १७ भदौ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडानमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले तय गरेको भाडादर अनुसार उडान गराउन निर्देशन दिएको छ । मन्त्रालयले अन्य विदेशी

अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

काठमाडौँ, १९ साउन: बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन

लकडाउनपछि कुन एयरलाइन्सका कति उडान, भाडादरसहित

काठमाडौँ, ९ साउन: कोभिड–१९ सङ्क्रम नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीपछि झण्डै पाँच महिना मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक उडान प्रायः ठप्प हुने भयो । सरकारले गत चैत ११ गतेदेखि लागू