काठमाडौं, असार १८ । नेपालमा औद्योगित तथा बौद्विक सम्पत्ती कानुनको क्षेत्रमा कार्यरत व्यवसायीहरुको संगठन एशिएन पेटेन्ट एटोर्निज एसोसियशन नेपालको पाँचौ साधारण सभा सम्पन्न भएको छ