एजेन्सी, ८ पुस। एष्ट्राजेनेकाले कोरोन भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन लक्षित खोप बनाउने भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध जुध्न एष्ट्राजेनेकाले उक्त खोप बनाउने भएको हो।