Logo

Tag: एसईई

एसईई पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ । आज (आइतबार) शिक्षा मन्त्रालय र

विस्तृत पढ्नुहोस
एसईईमा अनुत्तीर्ण सबै विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने

काठमाडौं, १४ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण सबै विद्यार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । यसअघि दुई विषयसम्म एनजी अर्थात (अनुत्तीर्ण) भएका विद्यार्थीले मात्रै मौका

एसईई नतिजा : १८६ जनाले ल्याए ४ जीपीए, २ लाख ४२ हजार ९२ जनाले मात्रै कक्षा ११ मा पढ्न पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

काठमाडौं, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल

एसईई परीक्षा : परीक्षा केन्द्रबाटमा पाँच सय बढी मोबाइल बरामद

रौतहट, चैत १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा हलबाट शुक्रवार रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय

एसईई परीक्षा चैत १५ गतेबाट सञ्चालन गर्ने निर्णय

काठमाडौं, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (आइतबार) बसेको बैठकले चैत १५ देखि २७ गतेसम्म

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं,४ असोज । गत साउन गते सञ्चालन भएको माध्यमिक शिक्षा परिषद् (एसईई)को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा वोर्डले आज नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको

नेविसंघ काभ्रेद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

काठमाडौं, ३१ असार । नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । हिजो (शनिबार) बनेपामा एक कार्यक्रम गरेर नेवीसंघ काभ्रेले निजी

२ जना एसईई पास गराउने विद्यालयको कुरा उठाउँदा अध्यक्ष नै उत्रिए नीच हर्कतमा !

काठमाडौं, २५ असार । नवलपरासी पश्चिमको एक विद्यालयले एसईई परीक्षाको नतिजामा २ जना विद्यार्थीलाई उत्तिर्ण गराउन सफल भएको छ। केही दिन अगाडि आएको एसईईको नतिजामा पल्हीनंदन गाउँपालिका-५ मा रहेको राधाकृष्ण

एसईईको नतिजा केहीबेरमै सार्वजनिक हुने

काठमाडौं, २१ असार । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा केहीबेरमै सार्वजनिक गर्ने निर्णय गरेको छ। आज(बिहीबार) केही बेर अगाडि बसेको बोर्ड बैठकले केहीबेरमै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

एसईईमा नक्कली परीक्षार्थी खटाएको आरोपमा धरानका कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौं,२६ चैत । प्रहरीले एसईईमा नक्कली विद्यार्थी बनाई परीक्षा दिन लगाएको आरोपमा धरानका एक कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । एक व्यक्ति बराबर ४० हजार रुपैँया लिएर परीक्षा दिने व्यवस्था

छोराको एसईईको शुल्क तिर्न आमाको तिलहरी धितो

बाँके, चैत १७ । भनिन्छ – आमा महान् हुन् । कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुल्क बुझाउन आफ्नो