काठमाडौं, १७ माघ । यौन हिंसामा मुछिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक शौरभ शमशेर राणा निलम्बनमा परेका छन् । उनलाई गृह मन्त्रालयले शुक्रबार निलम्बित गरेको हो