मुकुन्द कालिकोटे : काठमाडौं ४ कार्तिक । महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले अब डिजिटल माध्यमबाट नागरिकहरुलाई ट्राफिक नियम सिकाउने दावी गरेका छन्् ।