काठमाडौं । कास्की क्षेत्र नम्बर-२ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि कात्तिकमा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई उम्मेदवार बन्न दबाब बढेको छ