Logo

Tag: ओली-प्रचण्ड

विप्लवलाई नेकपामा प्रवेश गराउने प्रचण्डको घोषणा, यस्तो छ दाबी –हेर्नुहोस् भिडियो

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् । बाँकी भिडियोमा

विस्तृत पढ्नुहोस
ओली–प्रचण्ड सहमति पालना हुनुपर्छ : खनाल, प्रचण्ड भन्छन्–धेरै हल्ला नगरौँ(भिडियोसहित)

जेठ १८, काठमाण्डौ । पार्टी एकताको दुई बर्ष पुगे लगत्तै नेकपा भित्र सहमति कार्यान्वयनको बिषयमा आन्तरिक किचलो सुरु भएको छ । पार्टी एकताको बेलामा भएको सहमति पत्र बाहिरिनु, अध्यक्ष पुष्पकमल

फेरियो प्रचण्डको बोली, ५ वर्ष ओली प्रधानमन्त्री

सुनसरी, १८ जेठ । सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको भनेर पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्ति फेरिएको छ ।

प्रचण्ड निवास र जहाजभित्रको अन्तरवार्ताले खोलेका रहस्यहरु (भिडियोसहित)

जेठ १८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गरेपछि एकपटक फेरी नेपालको राजनीतिमा तरङ्ग

विप्लवलाई ओलीको प्रश्न माग के हो ? अब के चाहियो ? / बम पड्के झै पड्किए ओली–हेर्नुहोस् भिडियो

बेलायती मन्त्रीद्वारा प्रचण्डसँग भेट, के-के कुरा भयो ?

ललितपुर, ८ जेष्ठ । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सग (Baroness Sugg)ले आज दिउँसो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको छ । ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा

केही महिनाभित्रै महाधिवेशन गर्छौं : प्रचण्ड

काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका

प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ-वामदेव मौन !

काठमाडौं, २ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई साईजमा ल्याउनको लागि ईश्वर कार्कीलाई अघि सारेका

चिनियाँ राजदुत घर पुग्दा प्रचण्डलाई तनाब

काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९ औं स्थापना दिवसका

शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए

काठमाडौं, २६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको सनसनीपूर्ण आरोप लगाएका छन् । राष्ट्रिय जागरण

ओली–प्रचण्ड सुटुक्क वालुवाटारमा, एकता टुङ्ग्याउन सहमतिको खोजी

वैशाख १४, काठमाण्डौ । सत्तारुढ नेकपा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको छ । ९ गते जिल्ला तहको नेतृत्व छिनोफानो गरेको नेकपाले अन्य भातृ संगठनको

कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी होइन भनेर स्थापित गर्नुपर्ने छ : अध्यक्ष प्रचण्ड

काठमाडौं, ११ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी जडसूत्रवादी र अवसरवादी होइन भनेर स्थापित गर्नेपर्ने बताउनु भएको छ । बुधबार ललितपुरको श्री