Logo

Tag: कङ्गो

मुसलधारे वर्षाले कङ्गोमा १७५ भन्दा बढीको ज्यान लियो

-रिपोर्टर्स नेपाल/संवाददाता

किन्शासा, २४ वैशाख । कङ्गोमा भारी वर्षाका कारण १७५ जनाभन्दा बढीको ज्यान गएको छ । वर्षाबाट देशभर व्यापक क्षति भएको छ भने थुप्रै गाउँहरू तहसनहस

विस्तृत पढ्नुहोस
कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

एजेन्सी । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परेर १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको

पहिरोमा परी कम्तीमा दश खानी कामदारको मृत्यु

बुकाभु, १७ पुस । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको दुई अस्थायी खानीमा भीषण वर्षापछि आएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् । दक्षिण किभु प्रान्तको

विद्रोहीको आक्रमणमा घाईते भएका नेपाली शान्ति सैनिकको निधन

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ । सुर्खेत घर भएका अनिल गुरुङको कर्तव्य पालनाको

कङ्गोमामा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

किन्सासा, ७ माघ: उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

शान्ति सेना २८औँ डफ्फाको पहिलो टोली कङ्गो प्रस्थान

काठमाडौँ, १८ मङ्सिर: संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई

कङ्गोमा नेपाली शान्ति सैनिकप्रति सकारात्मक भावना

काठमाडौँ, १६ असार: नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको

राष्ट्रसंघ सुरक्षा परिषदद्वारा कङ्गोमा शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा

२८ बैशाख : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ राष्ट्रसंघीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शब्दमा भत्र्सना एवं निन्दा गरेको छ । विद्रोहीको आक्रमणमा परेर शान्ति सैनिकमा आबद्ध

गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुनः राष्ट्रपति उम्मेदवार

८ चैत : मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार गर्ने बताएका छन् । यस चुनावमा ७७ वर्षीय डेनिस

कङ्गोमा मिसनमा गएका नेपाली सेनाबीच कुटपिटको कारण

राष्ट्रसंघीय मिशनअन्तर्गत कङ्गोमा तैनाथ नेपाली सेनाको टोलीमा तीनजना क्याप्टेनले आफू मातहतका सैनिकलाई मरणासन्न हुनेगरी कुटेको घटना बाहिरिएपछि प्रधान सेनापति पूर्णचन्द्र थापाले दोषीलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् । यसैबीच

सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु

२७ भदौ: प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण

कङ्गोमा प्रहरीले गोली चलाउँदा एक अधिकारकर्मीको मृत्यु

८ जेठ : प्रजातान्त्रिक गणतन्त्र कङ्गोको तनावग्रस्त पूर्वी भागमा जुलुश प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी एक अधिकारकर्मीको मृत्यु भएको आन्दोलनरत समूहले जानकारी गराएको छ । लुटेरा तथा लडाकू