पेरु (लिमा) ६ पुस । पेरूको मुख्य अन्तराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामत गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले बिहिबार जनाएको छ ।
झापा , भदौ ९ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको
काठमाडौं, २३ बैशाख । सुनौलो रंगको कछुवा सहित युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७ चावहिलस्थित खोटाङ हलेसी गेष्ठ हाउसबाट १ थान सुनौलो रंगको कछुवासहित काठमाडौं शंखरापुर साखु बस्ने कीर्तिपुर
काठमाडौं, १२ मङ्सिर: काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको
मोरङ, ३१ जेठ । कछुवा सहित ४ जना पक्राउ परेका छन् । करिब ८ केजी तौल भएको कछुवा सहित कछुवा ओसारपसारमा संलग्न ४ जनालाई ईलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको
असी लाख वर्ष पुरानो कछुवा (स्टुपेन्डेमाइस जियोग्राफिकस्) करीब आठ फिट व्यासको फराकिलो खोलसहित पृथ्वीमा भेटिएको सबैभन्दा ठुलोे कछुवा हो । यो जीव अहिले सम्म उत्तरी दक्षिण अमेरीकामा बाचीरहेको छ ।
काठमाडौँ, २७ भदौ: प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवासहित पाँच जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत भेरीगङ्गाका २५ वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोटगढी नगरपालिका ५ बस्ने १८ वर्षका
अर्जुनधारामा निर्माण गरिएको सुखानी सहिद स्मृति पार्कमा संरक्षण गरेर राखेको कछुवाको अवलोकन गर्दै १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी । तस्बिरः सुरेन्द्र भण्डारी