काठमाडौं, भदौ ६ । कञ्चनजङ्गा संरक्षण क्षेत्रमा नाउरको सिकार पर्यटन सम्भावनाबारे वैज्ञानिक अध्ययन गरिने भएको छ । सिकार पर्यटनलाई विश्वमा निकै लोकप्रिय र महँगो मानिन्छ