काठमाडौ, फागुन २३ । कञ्चनपुर जिल्ला हुलाक कार्यालयका टाइपिष्ट प्रेम सिंह कार्कीलाई शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पेश गरेको अभियोगमा अख्तियारले नियन्त्रणमा लिई मुद्दा दायर गरेको