एजेन्सी, ५ असार । छाला र कपालको बारेमा धेरै भनाइहरु छन् । धेरैलाई लाग्छ एउटा सेतो कपाल उखेल्दा त्यसको ठाउँमा धेरै सेतो कपाल फुल्छ ।