–केदार मगर खोटाङ, १० भदौ: मन लोभ्याउने गन्तव्य भएपनि प्रचारप्रसार नहुँदा पर्यटकीयस्थल कपासेभञ्ज्याङमा बाह्य पर्यटकको आवागमन प्रायः शून्य बनेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–२ वाप्लुखा र