Logo

Tag: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएसको पढाइ हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, कार्तिक २७ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा

विस्तृत पढ्नुहोस
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी

धनुषा, कार्तिक २७ । प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत

जुम्लामा अब एमएनको पठन पाठन हुने

खलङ्गा, ३२ साउन: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष

जुम्लामा एमबीबीएस पढाइ हुने, २५ सिट दिने आयोगको निर्णय

जुम्ला, जेठ ३१ । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीवासीको

जुम्लामा एमबिबिएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

–शुरबहादुर सिंह, कर्णाली, ३० जेठ: अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै

सुगमका बिरामी उपचारका लागि जुम्लातिर

जुम्ला, बैशाख २५ । कुनै बेला सामान्य बिरामीको उपचार गर्न सुविधासम्पन्न अस्पताल पठाउने कर्णाली अहिले सुगम क्षेत्रका बिरामीको उपचार गर्न थालेको छ । सुगम मानिएका सुर्खेत, नेपालगन्जलगायत जिल्लादेखि उपचार गराउन बिरामी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रावल

हुम्ला, चैत २३ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा मङ्गल रावल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले डा रावललाई उपकुलपति नियुक्त गरेका हुन्। स्वास्थ्य तथा

कर्णाली प्रतिष्ठानमा उपकुलपतिका आकांक्षीको आकर्षण

कर्णाली, चैत ५ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएको फागुन १६ गते तत्कालीन उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेको पदावधि सकिएपछि उक्त पद अहिले रिक्त रहेको छ । स्वास्थ्य तथा

द्वन्द्वका घाइते उपचारार्थ मन्त्रालय र प्रतिष्ठानबीच समझदारी

कर्णाली, ३ फागुन: द्वन्द्वका क्रममा कर्णाली प्रदेशमा घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारार्थ कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको

एमबिबिएस अनुमतिको पर्खाइमा कर्णाली स्वास्थ्य प्रतिष्ठान

खलङ्का, २३ मंसिर । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको

प्रतिष्ठानको ताला खुल्यो, सम्पर्क कार्यालय खारेज गरिने

जुम्ला, मंसिर ११ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई

सूचना माग्न प्रतिष्ठानका उपकुलपतिलाई हुलाकबाट चिठ्ठी

जुम्ला, मंसिर ९ । जिल्लाका क्रियाशील पत्रकारहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेलाई हुलाकबाट रजिष्टर्ड चिठ्ठी पठाएका छन् । चालीस दिनसम्मको प्रतिष्ठान तालाबन्दी, डिन नियुक्ति विवाद